नमस्कार .
आदरणीय सम्पूर्ण आँमा वुवा , दाजु भाई तथा दिदी बहिनीहरुमा सर्वापर्थम त नेपालीको घर आँगन मा आई रहेको विजय दशमी तथा दिपावली २०६८ सालको पवन अबसरमा सबैको घर घरमा सुख शान्तिले छावस भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ...
यो ब्लग स्यानीखालको परिवर्तन , विकास र चेतना संगै आम नेपालीमा एउटा शुद्ध र वास्तविक संचारको लागि संचालन मा ल्याएको हुनाले एसमा भएका त्रुटिहरु र थप्नु पर्ने kuraharu औल्यईदिना अनुरोध गर्दछु ,
पूर्ण बहादुर बुढाथोकी
स्यानीखाल ६ एकान्त वस्ती घोरनेटी सल्यान
हाल , कोलालुम्पुर